कार्तिक २१, २०८२ शुक्रबार | ०९:५१:१९
बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’

सेमिफाइनलमा जोकोभिच र सिनर भिड्ने

काठमाडौं । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फ सेमिफाइनलमा शीर्ष वरियताका जानिक सिनरको सामना गर्ने भएका छन् ।

छैटौं वरियताका जोकोभिचले जर्मन खेलाडी अलेक्जेन्डर ज्वेरेभविरुद्ध ३-१ सेटको  पुनरागमन जित निकाले ।

जोकोभिचले तेस्रो वरियताका ज्वरेभसँगको पहिलो सेट ४-६ ले गुमाएका थिए । उत्कृष्ट पुनरागमन गर्दै जोकोभिचले त्यसपछिका तीन सेट ६-३, ६-२, ६-४ ले आफ्नो पक्षमा पारे ।

यता सिनरले चौथो चरणमा काजकिस्तानका अलेक्जेन्डर बुब्लिकविरुद्ध ३-० को सोझो सेटमा जित दर्ता गरे ।

सिनरले खेल ६-१, ७-५ ६-० ले आफ्नो पक्षमा पारे ।

यसैगरी अर्को सेमिफाइनलमा विश्व नम्बर दुई स्पेनिस स्टार कार्लोस अल्कारेजले इटालियन खेलाडी लोरेन्जो मुसेट्टीको सामना गर्नेछन् ।

चौथो चरणमा अल्कारेजले टमी पल तथा मुसेट्टीले फान्सिस टियाफोलाई पराजित गरेका थिए । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?