काठमाडौं । विश्व नम्बर एक जानिक सिनर वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
इटालियन स्टार सिनरले सोमबार चौथो चरणमा रुसका एन्ड्री रुबलेभविरुद्ध ३-० को सोझो सेटमा जित निकाले ।
सिनरलेले १७औं वरियताका रुबलेभलाई ६-१, ६-३, ६-४ ले पराजित गरे ।
अब उनले सेमिफाइनल प्रवेशका लागि काजकिस्तानका अलेक्जेन्डर बुब्लिकको सामना गर्नेछन् । बुब्लिकले बेलायती खेलाडी ज्याक ड्रेपरलाई ५-७, ६-३, ६-२, ६-४ ले पराजित गरे ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
