कार्तिक २१, २०८२ शुक्रबार | ०९:४९:५३
बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’

बिली जिन किङ कपमा नेपाल सहभागी हुने

काठमाडौं  । बिली जिन किङ कपमा सहभागी हुने नेपाली टेनिस टोलीको बिदाइ भएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधान, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुलले बिहीबार बिदाइ गरे ।

चार खेलाडीसहित ६ सस्यीय टोल? शुक्रबार श्रीलंकाको कोलोम्बो जाँदैछ । जुन १६ देखि २०सम्म हुने प्रतियोगितामा अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित ९ राष्ट्र सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी खेल खेलाइने छ । जसमा पहिलो हुने राष्ट्र ग्रुप २ मा प्रवेश गर्नेछ । टिम स्पर्धाको यो प्रतियोगितामा दुई सिंगल्स र एक डबल्स खेल हुनेछ ।

टोलीको अफिसियलमा अजय विष्ट र प्रशिक्षकमा कृष्णराज घले छन् । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?