फाल्गुन १४, २०८२ बिहीबार | १०:१६:५७
जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा

कोको गौफ युएस ओपनको दोस्रो चरणमा

काठमाडौं । घरेलु खेलाडी कोको गौफ वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको महिला एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

आर्थर एश रंगशालमा सम्पन्न पहिलो चरणमा तेस्रो वरियताकी गौफले अस्ट्रेलियन खेलाडी अज्ला टोम्जानोभिचविरुद्ध २-१ सेटको जित दर्ता गरिन् ।

पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारेकी गौफले निकै प्रतिस्पर्धात्मक दोस्रो सेट भने ६-७ (२-७) ले गुमाइन् । तेस्रो तथा निर्णायक सेटमा ७-५ ले अगाडि रहँदै गौफले अघिल्लो चारणको यात्रा तय गरिन् ।

गौफले दोस्रो चरणमा क्रोएसियाकी डोना भेकिचको सामना गर्नेछिन् । भेकिचले स्पेनिस खेलाडी जेसिका बोजास मानेइरोलाई ३-६, ७-५, ६-३ ले निरास बनाउँदै दोस्रो चरणमा स्थान सुरक्षित गरेकी हुन् ।

यसैगरी जापानी स्टार नाओमी ओसाकाले पनि दोस्रो चरणको यात्रा तय गरेकी छन् । उनले बेल्जियमकी ग्रिट मिनेनलाई ६-३, ६-४ को सोझो सेटमा हराइन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||