फाल्गुन १४, २०८२ बिहीबार | ०८:१२:३७
रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का

रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश

काठमाडौं । युरोपेली फुटबलको महारथी क्लब रियाल मड्रिड र पेरिस सेन्ड जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा छनोट भएका छन् ।

बुधबार राति भएको प्लेअफका खेलमा रियालले बेन्फिकालाई २–१ ले हरायो । समग्रमा रियाल ३–१ ले विजयी हुँदै प्रिक्वार्टरफाइनल पक्का गरेको हो ।

सान्तियागो बर्नाबेउमा रियालको जितमा भिनिसियस जुनियरले विजयी गोल गरेका थिए । उनले खेलको ८०औं मिनेटमा गोल गरेका हुन् । यसअघि राफा सिल्भाले १४औं मिनेटमा गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए ।

दबाबमा आएको रियाललाई १६औं मिनेटमा औरेलियन टिचौमेनीले गोल गर्दै बराबरीमा ल्याएका हुन् । ३२औं मिनेटमा आर्दा गुलरले गोल गरेपनि रियालले मान्यता पाएन ।

यता, पिएसजीले एस मोनाकोलाई पछि पार्दै अन्तिम १६ पक्का ग¥यो । दोस्रो लेग भने २–२ को बराबरीमा सम्पन्न भएको थियो । तर, पहिलो लेगमा जितेको ३–२ को नतिजाले नै पिएसजीलाई अघिल्लो चरणमा पुर्याएको थियो । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||