फाल्गुन १४, २०८२ बिहीबार | ०८:००:५७
रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का

न्युजिल्यान्डको सम्भावना बढ्यो

काठमाडौं । आयोजक श्रीलंका ट्वान्टी २० विश्वकपबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका सेमिफाइनल पुग्न नसक्ने अवस्थामा पुग्यो ।

सुपर एटको समूह २ मा न्युजिल्यान्डले भने कम्तिमा सम्भावना कायम राखेको छ । न्युजिल्यान्डको दुई खेलबाट तीन अंक रहेको छ । लगातार दुई खेल जित्दै इङ्ल्यान्ड सेमिफाइनल पुगिसकेकाले अब एक टिम मात्रै स्थान यहाँबाट अघि बढ्नेछ ।

श्रीलंका भने सुपर एटमा लगातार दोस्रो हार बेहोर्न पुग्यो । अब, न्युजिल्यान्ड र पाकिस्तान मध्ये एक टिम अन्तिम चारमा प्रवेश गर्नेछन् ।

कोलम्बोको प्रेमादासा मैदानमा टस हारेर ब्याटिङ गरेको न्यृुजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ६९ रनको लक्ष्य थियो ।

जवाफमा श्रीलंकाले मात्र १ सय ७ रन बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक चार विकेट लिएपछि न्युजिल्यान्ड खेलमा कमब्याक गर्न सफल भएको थियो ।

 

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||