एक दिने प्रतियोगितामा चार विधा समावेश गरिएको थियो ।
‘यो ओलम्पिक मेरो लागि एकदमै महत्वपूर्ण रह्यो। अनुभवको कमीले राम्रो प्रदर्शन गर्न सकिन । तर यसबाट धेरै कुरा सिकें। यो स्तरमा प्रतिस्पर्धा गर्न ममा स्ट्रेन्थको कमी रहेछ, सटहरूमा सुधार गर्नुपर्ने र अझै धेरै प्रतियोगिता खेल्न आवश्यक भन्ने बुझें,’ प्रिन्सले भने ।
प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भए ।
गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो ।
प्रिन्सले शनिबार विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सेल्सनसँग २-० सेटको हार ब्यहोरे ।
समूह ‘पी’ मा प्रिन्स र एक्सलसेनसँगै आयरल्याण्डका नियात न्युयेन तथा इजरायलका मिशा जिबेरमान छन् ।
प्रिन्सले कोलोम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षण गर्नेछन् ।
पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१-१८, २०-२२, २१-११ ले परातिज गर्याे ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।
‘म भारतीय खेलाडी हुँ, यसैले मेरो परिभाषा दिन्छ । जतिबेला म खेल्छु, त्यो म मात्र हुन्न । मेरो परिवार, मेरो प्रशिक्षक र पूरा देश हुने गर्छ ।’
श्रेष्ठ विश्व ब्याडमिन्टन महासंघ तथा एसियाली ब्याडमिन्टन महासंघको वार्षिक साधारण सभामा सहभागी हुनेछन् ।
प्रिन्सले छनोट चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा मंगलबार बंगलादेशका खान्दोकर अब्दुस सोडलाई २१-११ र २१-८ ले हराए ।
आयुषले मध्यपुर ९ का संयोग बस्नेतलाई २१-८, २५-२३ ले र स्वर्लिनले मध्यपुर ४ की कृषा श्रेष्ठलाई २१-९, २१-११ ले पराजित गरे ।
प्रिन्सले मंगलबार बहराइनका अद्नान इब्राहिमलाई २-१ को सेटमा पराजित गरे ।
एलेसले मध्यपुर १ का हरि खड्कालाई २१-१३, १६-२१, २१-१६ र विक्कीले मध्यपुर ५ का अंकित श्रेष्ठलाई २१-९, २१-१५ ले पराजित गरे ।
सम्झौता पत्रमा साविद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले गरे ।
प्रिन्सले ललितपुरका प्रफुल महर्जन माथि २१-१८, २२-२० को जित निकाले ।
प्रिन्सले एपिएफकै देवराज रानालाई २१-७, २-१२ ले पराजित गर्दै फाइनलमा प्रफुलसँगको भेट पक्का गरे ।
पविनले पाँचथरका दिवस शंकरलाई २१-१९, २१-१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१-१०, २१-१० ले पराजित गरे ।
पुरुष एकलतर्फ समूह ‘ए’ बाट एपिएफका प्रिन्स दाहाल र नेपाल पुलिसका सुनिल जोशी तथा समूह ‘बी’ बाट ललितपुरका प्रफुल महर्जन र एपिएफका देवराज रानाले सेमिफाइलनमा स्थान बनाए ।
प्रफुलले पुरुष एकलतर्फ एपिएफका देवराज रानालाई २१-१३, १३-२१, २१-१३ तथा नङ्गशलले महिला एकलमा एपिएफकी शोभा गौचनलाई २१-१६, २०-२२, २१-११ ले पराजित गरे ।
नेपाल नम्बर एक खेलाडी प्रिन्सले लिगको पहिलो खेलमा नेपाल पुलिसका सुनिल जोशीलाई २१-११, २१-११ ले पराजित गरेका हुन् ।
इस्लामाबादमा मार्च ३-७ सम्म हुने प्रतियोगिताको यु-१५ मा रिजन मगर, सुदेश राजकोटी, सदीप राई, रिहाना शेरचन र निभा राई तथा यु-१७ मा कविर केसी, सुविन श्रेष्ठ, अमन डंगोल, समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता फागुन १४ देखि १९ गतेसम्म हुनेछ ।
फेब्रुअरी ५ देखि ११ सम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष एकलतर्फ क्षिजितले एपिएफकै देवराज रानालाई २१-१९, २१-१४ ले पराजित गरे ।
पुर्ण र गौरवको जोडीले सुर्यदर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१-१९, २२-२० ले पराजित गरे ।
अनिलले नेपाल पुलिस क्लबका पुर्णबहादुर थापालाई २१-१५, २१-१५ को सोझो सेटमा पराजित गरे ।
प्रतियोगिताको पुरुष/ महिला एकलको विजेतालाई ५० हजार, उप विजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
सुविनले आर्मीकै सुदेश राजकोटीलाई २१-१५, २१-१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१-१२, २१-१० ले पराजित गरे ।
उमेश पुरुष तथा सोमा महिलातर्फ च्याम्यिन बनेका हुन् ।
पुरुष एकलतर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २-० को सोझो सेटमा पराजित गरे ।
प्रतियोगितामा ७६ खेलाडीको सहभागिता रहेको आयोजक युनियन अध्यक्ष गणेश भट्टराईले जनाए ।
प्रतियोगिता पुस २९ गतेदेखि माघ १ गतेसम्म हुनेछ।
रिजनले अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१-१३, २१-८ ले स्तब्ध बनाए ।
प्रिन्सले एपिएफका देवराज रानालाई २१-१०, २१-१२ ले पराजित गरे ।
रिजनले नाइटिङ्गलका निश्चल थापालाई २१-१, २१-६ ले पराजित गरे ।
प्रिन्सले एपिएफकै सुजन थापालाई २१-११, २१-१० तथा विष्णुले आयोजक स्पोर्टस हबका सुनिल कार्कीलाई २१-७, २५-२३ ले पराजित गरे ।
प्रतियोगिताको पहिलो दिन बुधबार प्रिन्सले जोहेर उद्धिनलाई २१-७, २१-६ ले पराजित गरे ।
पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदीप सोतीले देवीनगर क्लबका सुजलराज श्रेष्ठलाई २१-१४, २१-१० को सोझो सेटमा पराजित गरे।
शाहीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति गठन गरिएको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविनविक्रम शाहले बताएका छन् ।
महिला एकलतर्फ सेनाकी रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१-९, २१-१५ तथा पुरुष एकलतर्फ एपिएफका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-१४, २१-१७ ले पराजित गरे ।
पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१-७, २१-६ ले स्तब्ध बनाए ।
अभयले पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाललाई २१-१५, २१-१३ ले तथा यु-१७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१-७, २१-७ ले पराजित गरे ।
प्रफुलले पुलिसका अभिक श्रेष्ठलाई २१-५, २१-१० ले पराजित गरे ।
महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१-७, २१-३ ले पराजित गरे ।
डिसेम्बर ११ देखि १७ सम्म आयोजना हुने विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) पारा ब्याडमिन्टन इन्टरनेशनल लेभल २ प्रतियोगितामा अम्पायर देउजाले निर्णायकको भूमिका निर्वाह गर्नेछन्
प्रतियोगिता बौद्ध लाखेपोखरीस्थित स्पोर्टस हव नेपाल प्रालीको आयोजनामा पुस २५ गते देखि हुनेछ ।