असार २०, २०८२ शुक्रबार | १५:१२:४०
निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो
ब्याड्मिन्टन
सुविन र रिहान्नाले जिते यु-१९ ब्याडमिन्टन प्रतियोगिता असार १, २०८२ | खेलाडी

सुविनले एन्ड्रियज लिम्बु तथा रिहान्नाले अस्मिता खत्रीलाई हराए ।

विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण जेष्ठ २४, २०८२ | खेलाडी

हात्तिगौडास्थित र्याकेट एन्ड रोल ब्याडमिन्टन हलमा भएको पुरुष/महिला सिंगल्समा क्रमशः भक्तराज जोशी र अम्किा सापकोटले स्वर्ण पदक जिते ।

ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती जेष्ठ ७, २०८२ | खेलाडी

यससँगै ब्याडमिन्टन एसियाको मान्यता प्राप्त नेपाली अम्पायरको संख्या ६ पुगेको छ ।

क्षितिज र नीता च्याम्पियन चैत्र ४, २०८१ | खेलाडी

फाइनलमा क्षितिजले विवेक चौधरी तथा नीताले अनुमाया राईलाई हराए ।

एकलतर्फ सूर्यक्ष र पारुललाई स्वर्ण पुस १४, २०८१ | खेलाडी

दुवै जनाले भारतीय खेलाडीलाई पराजित गरे ।

सबै विधाको उपाधिका लागि भारतीय खेलाडीबीच प्रतिस्पर्धा हुने पुस १३, २०८१ | खेलाडी

महिला तथा पुरुष एकल/युगल र मिक्स युगलको फाइनलमा सबै भारतीय खेलाडी पुगे ।

जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक पुस १२, २०८१ | खेलाडी

प्रतियोगिताको पहिलो दिन कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् ।

मलेसियालाई तीन स्वर्ण पुस ११, २०८१ | खेलाडी

नेपाल भने एक कांस्य पदकमै सिमित बन्यो ।

नेपाल एक कांस्यमा सिमित पुस १०, २०८१ | खेलाडी

मिक्स युगलमा प्रिन्स दाहाल र रसिला महर्जनले नेपाललाई कांस्य पदक दिलाए ।

सहज जित निकाल्दै प्रिन्स र रसिलाको जोडी सेमिफाइनलमा पुस १०, २०८१ | खेलाडी

प्रिन्स र रसिलाको जोडीले नेपालकै क्षितिज खनाल र सोभा गौचनको जोडीलाई पराजित गर्यो ।

क्षितिज र शोभाको जोडी क्वार्टरफाइनलमा पुस ९, २०८१ | खेलाडी

क्षितिज र सोभाको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई पराजित गर्यो ।

प्रिन्स र रसिलाको यात्रा पहिलो चरणमै सिमित पुस ८, २०८१ | खेलाडी

दुवै जना भारतीय खेलाडीसँग पराजित भए ।

अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने पुस ४, २०८१ | खेलाडी

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।

प्रिन्स र रसिला च्याम्पियन मंसिर २२, २०८१ | खेलाडी

प्रिन्सले प्रफुल महर्जन तथा रसिलाले अमिता गिरीलाई हराए ।

प्रफुल, देवराज, प्रिन्स र क्षितिज सेमिफाइनलमा मंसिर २१, २०८१ | खेलाडी

सेमिफाइनलमा प्रफुलले देवराज तथा प्रिन्सले क्षितिजको सामना गर्नेछन् ।

नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने मंसिर १८, २०८१ | खेलाडी

नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपाल इन्टरनेसनल च्यालेन्ज सिनियर र जुनियर प्रतियोगिता हुँदैछ ।

सिद्धार्थका कृष्ण र आशोकको जोडी च्याम्पियन मंसिर ७, २०८१ | खेलाडी

कृष्ण र अशोकको जोडीले राजस्व अनुसन्धान कार्यालय बुटवलका पोहल सिंह राना र तेजकुमार वलीको जोडीलाई पराजित गर्यो ।

ब्याडमिन्टनको कोचिङ कोर्ष सम्पन्न कार्तिक २४, २०८१ | खेलाडी

कोर्ष ६ दिन सञ्चालन भएको थियो ।

नेपाल ब्याडमिन्टन संघले कोचिङ कोर्ष सञ्चालन गर्ने कार्तिक ६, २०८१ | खेलाडी

एनबिएले बिडब्ल्युएफ लेभल-१ र २ कोर्ष सञ्चालन गर्नेछ ।

मिनी ब्याडमिन्टन प्रतियोगिताः सुदेश र स्वरिना च्याम्पियन भाद्र १६, २०८१ | खेलाडी

एक दिने प्रतियोगितामा चार विधा समावेश गरिएको थियो ।

मैले धेरै कुरा सुधार गर्नुपर्छः प्रिन्स श्रावण १६, २०८१ | खेलाडी

‘यो ओलम्पिक मेरो लागि एकदमै महत्वपूर्ण रह्यो। अनुभवको कमीले राम्रो प्रदर्शन गर्न सकिन । तर यसबाट धेरै कुरा सिकें। यो स्तरमा प्रतिस्पर्धा गर्न ममा स्ट्रेन्थको कमी रहेछ, सटहरूमा सुधार गर्नुपर्ने र अझै धेरै प्रतियोगिता खेल्न आवश्यक भन्ने बुझें,’ प्रिन्सले भने ।

प्रिन्स जितविहिन श्रावण १६, २०८१ | खेलाडी

प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भए ।

आफ्नो अन्तिम खेल खेल्दै प्रिन्स श्रावण १६, २०८१ | खेलाडी

खेल दिउँसो १ बजेपछि सुरु हुनेछ ।

प्रिन्सको लगातार दोस्रो हार श्रावण १५, २०८१ | खेलाडी

गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो ।

पहिलो खेलमा प्रिन्स पराजित श्रावण १३, २०८१ | खेलाडी

प्रिन्सले शनिबार विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सेल्सनसँग २-० सेटको हार ब्यहोरे ।

ओलम्पिकमा प्रिन्सले साविक विजेता एक्सलसनको सामना गर्ने असार २८, २०८१ | खेलाडी

समूह ‘पी’ मा प्रिन्स र एक्सलसेनसँगै आयरल्याण्डका नियात न्युयेन तथा इजरायलका मिशा जिबेरमान छन् ।

ब्याडमिन्टनमा बागमती उत्कृष्ट जेष्ठ ३१, २०८१ | खेलाडी

बागमतीले २ स्वर्ण र ३ रजत जित्यो ।

प्रिन्सले ओलम्पिकको तयारी श्रीलंकामा गर्ने जेष्ठ १८, २०८१ | खेलाडी

प्रिन्सले कोलोम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षण गर्नेछन् ।

पविन र निश्चल च्याम्पियन जेष्ठ १३, २०८१ | खेलाडी

पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१-१८, २०-२२, २१-११ ले परातिज गर्याे ।

प्रिन्सले ओलम्पिक खेल्ने वैशाख ३०, २०८१ | खेलाडी

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।

किताबका कुराः सायनाको र्‍याकेट र उनको विश्व वैशाख २९, २०८१ | सरगत

‘म भारतीय खेलाडी हुँ, यसैले मेरो परिभाषा दिन्छ । जतिबेला म खेल्छु, त्यो म मात्र हुन्न । मेरो परिवार, मेरो प्रशिक्षक र पूरा देश हुने गर्छ ।’

ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठ चीन जाने वैशाख ११, २०८१ | खेलाडी

श्रेष्ठ विश्व ब्याडमिन्टन महासंघ तथा एसियाली ब्याडमिन्टन महासंघको वार्षिक साधारण सभामा सहभागी हुनेछन् ।

प्रिन्स ब्याडमिन्टन एसिया च्याम्पियनसिपको मुख्य चरणमा चैत्र २७, २०८० | खेलाडी

प्रिन्सले छनोट चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा मंगलबार बंगलादेशका खान्दोकर अब्दुस सोडलाई २१-११ र २१-८ ले हराए ।

अन्तरवडा ब्याडमिन्टनः आयुष र स्वर्लिनलाई उपाधी चैत्र २७, २०८० | खेलाडी

आयुषले मध्यपुर ९ का संयोग बस्नेतलाई २१-८, २५-२३ ले र स्वर्लिनले मध्यपुर ४ की कृषा श्रेष्ठलाई २१-९, २१-११ ले पराजित गरे ।

प्रिन्सको विजयी सुरुआत चैत्र २७, २०८० | खेलाडी

प्रिन्सले मंगलबार बहराइनका अद्नान इब्राहिमलाई २-१ को सेटमा पराजित गरे ।

एलेस र विक्की क्वार्टरफाइनलमा चैत्र २४, २०८० | खेलाडी

एलेसले मध्यपुर १ का हरि खड्कालाई २१-१३, १६-२१, २१-१६ र विक्कीले मध्यपुर ५ का अंकित श्रेष्ठलाई २१-९, २१-१५ ले पराजित गरे ।

ब्याडमिन्टन विकासका लागि त्रिपक्षीय सम्झौता चैत्र १९, २०८० | खेलाडी

सम्झौता पत्रमा साविद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले गरे ।

प्रिन्स लगातार चौथो पटक च्याम्पियन फाल्गुन १९, २०८० | खेलाडी

प्रिन्सले ललितपुरका प्रफुल महर्जन माथि २१-१८, २२-२० को जित निकाले ।

राष्ट्रिय ब्याटमिन्टनः उपाधिका लागि प्रिन्स र प्रफुल भिड्ने फाल्गुन १८, २०८० | खेलाडी

प्रिन्सले एपिएफकै देवराज रानालाई २१-७, २-१२ ले पराजित गर्दै फाइनलमा प्रफुलसँगको भेट पक्का गरे ।

राष्ट्रिय ब्याडमिन्टनः पविन र क्षितिज सेमिफाइनलमा फाल्गुन १७, २०८० | खेलाडी

पविनले पाँचथरका दिवस शंकरलाई २१-१९, २१-१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१-१०, २१-१० ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टनः शीर्ष आठतर्फ सेमिफाइनल समिकरण पूरा फाल्गुन १६, २०८० | खेलाडी

पुरुष एकलतर्फ समूह ‘ए’ बाट एपिएफका प्रिन्स दाहाल र नेपाल पुलिसका सुनिल जोशी तथा समूह ‘बी’ बाट ललितपुरका प्रफुल महर्जन र एपिएफका देवराज रानाले सेमिफाइलनमा स्थान बनाए ।

पुष्पलाल स्मृति ब्याडमिन्टन: प्रफुल र नङ्गशलको लगातार दोस्रो जित फाल्गुन १५, २०८० | खेलाडी

प्रफुलले पुरुष एकलतर्फ एपिएफका देवराज रानालाई २१-१३, १३-२१, २१-१३ तथा नङ्गशलले महिला एकलमा एपिएफकी शोभा गौचनलाई २१-१६, २०-२२, २१-११ ले पराजित गरे ।

प्रिन्स र रसिलाको विजयी सुरुवात फाल्गुन १४, २०८० | खेलाडी

नेपाल नम्बर एक खेलाडी प्रिन्सले लिगको पहिलो खेलमा नेपाल पुलिसका सुनिल जोशीलाई २१-११, २१-११ ले पराजित गरेका हुन् ।

पाकिस्तान जाने ब्याडमिन्टन टोलीको बिदाइ फाल्गुन ११, २०८० | खेलाडी

इस्लामाबादमा मार्च ३-७ सम्म हुने प्रतियोगिताको यु-१५ मा रिजन मगर, सुदेश राजकोटी, सदीप राई, रिहाना शेरचन र निभा राई तथा यु-१७ मा कविर केसी, सुविन श्रेष्ठ, अमन डंगोल, समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

पुष्पलाल स्मृति ब्याडमिन्टन अर्को साता फाल्गुन ६, २०८० | खेलाडी

प्रतियोगिता फागुन १४ देखि १९ गतेसम्म हुनेछ ।

दुई फरक प्रतियोगिता खेल्न ब्याडमिन्टन टोली श्रीलंका प्रस्थान माघ १९, २०८० | खेलाडी

फेब्रुअरी ५ देखि ११ सम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्नेछन् ।

मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टनःक्षिजित र सिमालाई उपाधि माघ ६, २०८० | खेलाडी

पुरुष एकलतर्फ क्षिजितले एपिएफकै देवराज रानालाई २१-१९, २१-१४ ले पराजित गरे ।

मुख्य मन्त्री कप ब्याडमिन्टनः पुर्ण र गौरवको जोडी सेमिफाइनलमा माघ ४, २०८० | खेलाडी

पुर्ण र गौरवको जोडीले सुर्यदर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१-१९, २२-२० ले पराजित गरे ।

अनिल मुख्य मन्त्री कपको क्वार्टरफाइनलमा माघ ३, २०८० | खेलाडी

अनिलले नेपाल पुलिस क्लबका पुर्णबहादुर थापालाई २१-१५, २१-१५ को सोझो सेटमा पराजित गरे ।

मुख्यमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि हुने माघ २, २०८० | खेलाडी

प्रतियोगिताको पुरुष/ महिला एकलको विजेतालाई ५० हजार, उप विजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।