काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपालमा दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ ।
संघका कोषाध्यक्ष तिलक पाण्डेका अनुसार पुस ८ देखि ११ नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ हुनेछ । यसैगरी यो प्रतियोगिता सकिएको भोलिपल्टदेखि नेपाल इन्टरनेसनल जुनियर प्रतियोगिता पनि हुनेछ ।
वर्ल्ड ब्याडमिन्टन र ब्याडमिन्टन एसियाको प्रायोजन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानाडालगायतका राष्ट्रले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।
सिंगल्स र डबल्सका विजेताले १ हजार २०० डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वार्टरफाइनलबाट बाहिरिनेले १२० डलर प पाउने छन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
