काठमाडौं । ब्याडमिन्टन एसिया च्याम्पियनसिप २०२४ को छनोटमा नेपालका प्रिन्स दाहालले विजयी सुरुआत गरेका छन् ।
चीनको निङ्बोमा जारी प्रतियोगिताको पुरुष एकलतर्फ समूह‘ए’ को खेलमा प्रिन्सले मंगलबार बहराइनका अद्नान इब्राहिमलाई २-१ को सेटमा पराजित गरे ।
पहिलो सेट १५-२१ ले गुमाए पनि प्रिन्सले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट २१-१०, २१-१५ ले आफ्नो पक्षमा पारे ।
प्रिन्सले मंगलबार नै बंगलादेशका खान्दोकर अब्दुस सोडको सामना गर्नेछन् ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
