चैत्र १२, २०८२ बिहीबार | २३:२०:५९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाल ब्याडमिन्टन संघले कोचिङ कोर्ष सञ्चालन गर्ने

काठमाडौं । नेपाल ब्याडमिन्टन संघ (एनबिए) ले ओलम्पिक सोलिडारिटी कोचिङ कोर्ष सञ्चालन गर्ने भएको छ ।

एनबिएले ब्याडमिन्टन  विश्व महासंघ (बिडब्ल्युए) लेभल-२ कोर्ष कार्तिक ९ देखि १६ सम्म हुने छ । यो कोर्षमा यसअघि नै लेभल-१ कोर्ष पूरा गरेका १४ प्रशिक्षकले सहभागिता जनाउने छन् ।

यसैगरी लेभल-१ कोचिङ कोर्ष कार्तिक १९ देखि २४ सम्म हुनेछ । यसमा २० जनाको सहभागिता रहने छ ।

दुवै कोर्षमा मार्केटाले प्रशिक्षण दिनेछिन् । चेक रिपब्लिककी मार्केटन लेभ-२ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

मार्केटालाई बंगलादेशका निखिल चन्द्रधर र भुटानका  दोर्जीले साथ दिनेछन् । उनीहरुले क्रमशः लेभल २ र लेभल १ मा प्रशिक्षण दिनेछन् ।

ओलम्पिक सोलिडारिटी, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) द्वारा खेलकुद र खेलाडीहरूको विकास गर्न विश्वभरका राष्ट्रिय ओलम्पिक समितिहरू (एनओसी) लाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरेको कार्यक्रम हो ।

एनबिएले बिडब्ल्युएफ, ब्याडमिन्टन एसिया, नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा यो कार्यक्रम गर्दैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो