फाल्गुन ४, २०८२ सोमबार | ०५:३०:४५
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

पाकिस्तान जाने ब्याडमिन्टन टोलीको बिदाइ

काठमाडौं । दक्षिण एसियाली रिजनल यु-१५ तथा यु-१७ जुनियर ब्याडमिन्टन प्रतियोगिता तथा ब्याडमिन्टनको विभिन्न कार्यक्रमका लागि पाकिस्तान जाने नेपाली टोलीको बिदाइ भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलालले १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई शुक्रबार बिदाइ गरेका हुन् ।

 इस्लामाबादमा मार्च ३-७ सम्म हुने प्रतियोगिताको यु-१५ मा रिजन मगर, सुदेश राजकोटी, सदीप राई, रिहाना शेरचन र निभा राईले तथा यु-१७ मा कविर केसी, सुविन श्रेष्ठ, अमन डंगोल, समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । 

टोलीको प्रशिक्षकमा सान्जिव श्रेष्ठ र व्यवस्थापकमा मानबहादुर मल्ल छन् ।

यसैगरी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले लिडर्स मिटिङ, राजु श्रेष्ठ र राधेश्याम मचामसीले अम्पायर कोर्स तथा गीताकुमारी शाही र सन्ध्या थापाले जेन्डर इक्विटी एन्ड वोमन्स इम्पावरमेन्ट वर्कसपमा भाग लिनेछन् । 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।