माघ १८, २०८२ आइतबार | ११:११:१८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सहज जित निकाल्दै प्रिन्स र रसिलाको जोडी सेमिफाइनलमा

काठमाडौं । नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रिन्स र रसिलाको जोडीले क्षितिज खनाल र शोभा गौचनको जोडीलाई सोझो सेटमा पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार प्रिन्स र रसिलाको जोडीले खेल २१-११, २१-१२ ले आफ्नो पक्षमा पार्यो ।

यससँगै प्रिन्स र रसिलाको जोडीले कम्तीमा कांस्य पदक पक्का गर्यो ।

प्रिन्स र रसिलाको जोडीले सेमिफाइनलमा थाइ जोडी नोनताकोर्न थोङ अन र कोडचापोर्न चाइचनाको जोडीको सामना गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।