काठमाडौं । लगातार दोस्रो जित निकाल्दै नेपालका प्रिन्स दाहाल चीनमा भइरहेको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको मुख्य चरणमा प्रवेश गरेका छन् ।
निङ्बोमा भइरहेको प्रतियोगितामा प्रिन्सले छनोट चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा मंगलबार बंगलादेशका खान्दोकर अब्दुस सोडलाई २१-११ र २१-८ ले हराए ।
मंगलबार नै भएको पहिलो खेलमा प्रिन्सले बहराइनका अद्नान इब्राहिमलाई २-१ को सेटमा पराजित गरेका थिए।
पहिलो सेट १५-२१ ले गुमाए पनि प्रिन्सले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट २१-१०, २१-१५ ले आफ्नो पक्षमा पारे ।
भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल