मंसिर २२, २०८२ सोमबार | ०८:३४:१२
रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक

प्रिन्स र रसिलाको यात्रा पहिलो चरणमै सिमित

प्रिन्स दाहाल ।

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा सोमबारबाट सुरु भएको योनेक्स सनराईज इन्टरनेसनल च्यालेन्जमा नेपाली खेलाडीले निकै निरासाजनक प्रदर्शन गरेका छन् ।

नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन एकलको पहिलो चरणबाटै बाहिरिएका छन् । प्रिन्स भारतका कविन थाङ्गमसँग २२-२०, १२–२१, १३-२१ तथा रसिला पनि भारतकै अदिती भट्टसँग २१-११, २१-१४ को सेटमा पराजित भए ।

यसैगरी क्वालिफयरको पहिलो चरणमा भारतका नायक खेलबलुलाई २१-१४, १७-२१, २१-१७ ले पराजित गरेका क्षितिज खानाल दोस्रो चारणमा भारतकै सिद्धान्त सलारसँग २१-१८, २१-८ ले पराजित हुँदै बाहिरिए ।

यस्तै क्वालिफायरकै अन्य खेलमा देव राना भारतका सिद्धान्त सलारसँग २१-११, २१-११, भोजबहादुर गुरुङ भारतका मोहितगोवाडा पालाक्षासँग  २१-९, २१-१०, जीवन आचार्य भारतकै प्रणवराम नागालिङ्गमसँग २१-१२, २१-१५, प्रफुल महर्जन बंगलादेशका खान्दोकर अब्दुस सोदसँग २१-१५, २१-१८, अमन महर्जन भारतका अतुलजोन म्याथ्युसँग २१-१५, २१-९ तथा सुनिल जोशी श्रीलंकाका शेनुक समारत्नेसँग २१-१८, २१-८ ले पराजित हुँदै एकलको स्पर्धाबाट बाहिरिए ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा जारी प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas