प्रतियोगिता दुई दिन सञ्चालन हुनेछ ।
प्रतियोगितामा अन्य नेपाली खेलाडी भने पराजित भए ।
प्रतियोगिता डिसेम्बर ३१ मा भारतको त्रिपुरामा हुनेछ ।
पुरुषमा राजन र महिलामा निर्जला च्याम्पियन बने ।
दुई दिने प्रतियोगितामा ४०० खेलाडीको सभागिता रहेनछ ।
राईको अध्यक्षमा १५ सदस्यीय केन्द्रिय कार्यसमिति निर्विरोध चयन भयो ।
भुपेन्द्रले ३६ वर्षमाथिको ताइची तथा ट्रेडिसनल चाइनिज फम्समा नेपलालाई रजत पदक दिलाए ।
सुनमायाले अल्ट्रा ट्रेल निन्घाईं र साइगु १०० केमा स्वर्ण पदक जितेकी थिइन् ।
भुपेन्द्रका लागि यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
निराजन मोक्तानले दुई स्वर्ण र इजिकेल परियारले एक कांस्य पदक जिते ।
प्रतियोगिता तीन दिन सञ्चालन हुनेछ ।
संशारभरका शीर्ष राइडरहरुका लागि आफ्नो सिप र मेसिनको क्षमतालाई कठिन भूगोलमा परिक्षण गर्ने तथा साहस, मित्रता र प्रकृतिसँगको गहिरो सम्बन्ध स्थापित गर्ने आकर्षक थलोको रुपमा लिइन्छ ।
पोखरामा पहिलो पटक पर्वतीय दौडको आयोजना गरिएको हो ।
प्रतियोगितामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएका थिए ।
कार्यक्रमको यो चौथो संस्करण हो ।
रमितले जे १२-१५ पुरुष युथ ३९-४१ केजी तथा मुवाँथाइ तलेमा स्वर्ण जितेका थिए ।
टोली बुधबारै थाइल्यान्ड प्रस्थान गरेको छ ।
प्रतियोगितामा नेपालबाट पाँच महिला र चार पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।
दुई विधा समावेश प्रतियोगितामा १७० खेलाडीले सहभागिता जनाउने छन् ।
प्रियाले ३५ खेलाडीलाई पछि पारिन् ।
प्रतियोगिता मलेसियामा चार दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा एक खेलाडी र दुई अफिसियल सहभागी हुनेछन् ।
एक दिने प्रतियोगितामा दुई विधाका १४ फाइट हुनेछन् ।
तालिम भदौ २८ र २९ गते काठमाडौंमा हुने आयोजक मोटोभर्स स्पोर्टस क्लबले जानकारी दियो ।
काठमाडौंदेखि चुम्लिङ्टार सम्म हुने राइडमा करिब ३५ वटा बुलेट बाइक समावेश गरिने छ ।
संघको पूर्ण बैठकले शनिबार अध्यक्ष हरिप्रसाद धरेलको राजीनामा स्वीकृत गरी पौडेललाई जिम्मेवारी दियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा साइक्लिङ संघको व्यवस्थापनमा भएको प्रतियोगिताका दुई स्पर्धामा ३१ खेलाडी सहभागी थिए ।
खुशी खुला महिला, किरण खुला जुनियर र बसन्त सिनियर पुरुष च्याम्पियनसिपमा पहिलो भए ।
नरेन्द्रले पुरुष तथा पूर्ण लक्ष्मीले महिलातर्फको उपाधि जिते ।
प्रतियोगितामा ३००पुरुष र १५० महिला खेलाडीले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आर्मीले ६ स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जित्यो ।
मिनले पुरुष व्यक्तिगत इपीमा स्वर्ण पदक जिते ।
उपेन्द्रले पुरुष व्यक्तिगत साब्रे स्वर्ण पदक जितेका हुन् ।
शीर्ष ५ ले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
संघको १६औं वार्षीक उत्सवको अवसरमा नासा नेपालले मंगलबार मोटर स्पोर्टसमा संलग्न राइडर, ड्राइभर र प्रमोटरलाई जनही २० हजार रुपैयाँसहित अवार्ड प्रदान गरेको हो ।
खेलमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) भिडेका थिए ।
७२ किलोमिटरको उक्त अल्ट्रा म्याराथन पूरा गर्न सुनमायाले ८ घन्टा २० मिनेट ३१ सेकेन्ड लगाइन्।
वर्षा महिला तथा राजेश पुरुषतर्फ विजेता बनेका हुन् ।
पोखरामा आयोजना भइरहेको मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ मा आएर राइड समापन भयो ।
अर्जुनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गरेको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए ।
यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, भारत, बेलारुस, इन्डोनेसियाका धावक सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए ।
राष्ट्रिय खेलकद परिषद्( राखेप),अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको सहयोगमा यो कार्यक्रम आयोजना भएको हो ।
र्याली सातदोबाटोस्थित खेलकुद परिसरबाट मुस्ताङका लागि निस्किएको हो ।
५०० र २०० मिटर गरी दुई इभेन्ट समावेश प्रतियोगितामा तीन महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता थियो।
पुरुष ५४ केजीको फाइनलमा मा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाएका छन् ।
संघको चुनावी साधारण सभाले सोमबार कुँवरको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गर्यो ।