फाल्गुन २७, २०८२ बुधबार | १३:२३:०१
च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै

पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट नेपालमा हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । भेलोसोलुसन युसिआइ पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट नेपालमा हुने भएको छ ।

प्रतियोगिता जेठ १७ गते ललितपुरको ट्रयाकमा हुनेछ । यो प्रतियोगिता जिरो लेभल एमटिबी स्कुल र हियालयन सिंगल ट्रयाकले ललित महानगरपालिका र वडा नंम्बर-१ को सहकार्यमा गर्न लागेका हुन्  ।

युनियन साइक्लिस्ट इन्टरनेसनल र नेपाल साइकल संघको मान्यता प्राप्त प्रतियोगिताबाट एलिट पुरुष तथा महिलातर्फका शीर्ष चार खेलाडीले विश्व च्याम्पियनसिपमा स्थान पक्का गर्नेछन् । 

यसैगरी प्रतियोगितामा मास्टर्स, जुनियर र युथ स्पर्धा पनि समावेश गरिएको छ। भेलोसोलुसन युसिआइ पम्प ट्रायक विश्व च्याम्पियनसिप स्विट्जल्यान्डमा हुनेछ ।

पम्प ट्रयाक रेसिङ भनेको के हो ? 

पम्प ट्रयाक रेसिङ एउटा छिटो र रमाइलो साइकलिङ खेल हो । यो खेलमा विशेष रूपमा बनाइएको ट्रयाकमा प्रतिस्पर्धा हुन्छ ।

व्यक्तिगत रूपमा प्रतिस्पर्धा हुने यस ट्रयाकमा स्मुथ मोड, रोलर, र जम्पहरू हुन्छन् । जहाँ खेलाडीले प्याडल नगरी आफ्नो तौलको चाल प्रयोग गरेर पम्प गर्दै गति बढाउनु पर्छ ।  


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||