फाल्गुन २६, २०८२ मंगलबार | २१:२०:३९
पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो

नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग

काठमाडौं । नेपाल फुटबल क्लब संघले नेपाली फुटबलको व्यवस्थापन र सञ्चालनबारे ध्यानकार्षण गराउँदै एन्फालाई सात बुँदे मागसहित पत्र बुझाएका छन् ।

डिभिजन फुटबलका क्लबहरुले घरेलु फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउन तत्काल केही महत्वपूर्ण निर्णय कार्यन्वयन गर्नुपर्ने माग गरेका छन् ।

मंगलबार नेपाल फुटबल क्लब संघका अध्यक्ष कर्मछिरिङ शेर्पाको नेतृत्वमा विभिन्न क्लबका १९ जना प्रतिनिधिले  सातदोबाटोस्थित एन्फा मुख्यालयको प्रांगढमा पुगेका थिए ।

जहाँ उनीहरुले वर्तमान अवस्थाका कारण फुटबलको लोकप्रियता घट्दै गएको र प्रतियोगिताहरु पनि व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

संघको तर्फबाट बुझाइएको पत्रमा नेपाली फुटबलको दीर्घकालीन विकासका लागि नेतृत्वले स्पष्ट योजना र जिम्मेवारीका साथ काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनसँग सम्बन्धित पूर्व सहमतिहरु तत्काल कार्यन्वयन गर्न माग गरिएको छ ।

यस्तो छ फुटबल क्लब संघले बुझाएको पत्रः


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||