फाल्गुन २६, २०८२ मंगलबार | १०:१४:१६
ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी

सिटीले लिभरपुललाई आतिथ्य गर्ने

काठमाडौं । म्यानचेष्टर सिटीले एफए कपको क्वार्टरफाइनलमा प्रिमियर लिग प्रतिद्वन्दी लिभरपुललाई आतिथ्य गर्ने भएको छ ।

सोमबार भएको ड्रअनुसार लिग लिडर आर्सनलले दोस्रो श्रेणीको साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ ।

पेप ग्वार्डिओलाको सिटीले अघिल्लो रात न्युक्यासललाई ३–१ ले हराएको थियो । यता, लिभरपुलले भने उल्भ्सलाई पनि ३–१ ले हराएको थियो ।

सिटी लगातार आठौं पटक क्वार्टरफाइनल खेल्दैछ ।

यता, १४ पटक एफए कप जितेको आर्सनलले साउथह्याम्पटनसँग खेल्ने पक्का भएको थियो । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।

क्वार्टरफाइनलमा खेल अप्रिल ४ र ५ मा हुनेछन् ।

क्वार्टरफाइनल प्रतिस्पर्धाः
साउथह्याम्पटनविरुद्ध आर्सनल
चेल्सीविरुद्ध पोर्ट भाले
म्यानचेष्टर सिटीविरुद्ध लिभरपुल
वेष्ट हमविरुद्ध लिड्स युनाइटेड
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||