फाल्गुन २५, २०८२ सोमबार | ११:३२:११
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

मञ्जुश्री ट्रेल रेस चैत पहिलो साता

फाइल तस्विर ।

काठमाडौं  । मञ्जुश्री ट्रेल रेस (एमटिआर)को पाँचौ संस्करण चैत १ देखि ३ गतेसम्म हुने भएको छ।

आयोजकका अनुसार यसपालि ३७१ नेपाली र १३१ विदेशी गरि ५०२ जनाको सहभागता रहनेछ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना छन् ।

प्रतियोगितामा १०० माइल्स, १००, ५०, ३० र १० किमी  दौड समावेश छन् । १०० माइल्स स्वयम्भू, १०० किमी रेस नगरकोटको सेरेन रिसोर्ट,  ५० किमी रेस गोदावरी, तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछन्। सबै रेस सिङगलल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछन् ।

मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको छनोट पनि हो । प्रतियोगिताका विजेताले भियतनामा हुने एसिया ट्रेल मास्टर्समा सहभागिता जनाउन पाउनेछन् । सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।

मन्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्सका शीर्ष तीनले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् ।

यस्तै १०० किमीका शीर्ष तीनलाई  ५०, २५ र १५ हजार तथा ५० किमी शीर्ष तीनलाई क्रमशः ३०, १५ र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यता ३० किमीका शीर्ष तीनले क्रमशः २०, १० र ५ हजार  रुपैयाँ पाउँदा १० किमीमा भने नगद पुरस्कार राखिएको छैन ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||