चैत्र ७, २०८२ शनिबार | २१:४०:०६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस च्याम्पियनसिप चैतमा हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस च्याम्पियनसिप अगामी चैत ८ र ९ गते हुने भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्टस संघको आयोजनामा हुने प्रतियोगितामा लिड र बोल्डर गरि दुई विधा समावेश गरिएको छ ।

प्रतियोगिता अन्तराष्ट्रिय क्लाइम्बिङ स्पोर्टस महासंघ नियम र मापदण्ड अनुसार संचालन गरिने प्रतियोगितामा १४ वर्षभन्दा माथिका खेलाडीले सहभागिता जानउन पाउने छन् ।

प्रतियोगिता अवधीभर खेलाडी तथा प्राविधिकको बिमा गरिएको आयोजकले जानकारी दियो ।  

पहिलो दिन बिहान ८ देखि साँझ ६ बजेसम्म क्वालिफिकेशन राउन्ड हुनेछ । जसबाट समान आठ पुरुष तथा महिला खेलाडी फाइनल राउन्डका लागि छनोट हुनेछन् ।

दोस्रो दिन बिहान ८ देखि साँझ ६ बजेसम्म फाइनल राउन्डको प्रतिस्पर्धा हुने छ । जसमा प्राप्त गरेको अंकका आधारमा शीर्ष तीनको घोषणा गरिने छ । विजेतालाई नगदसहित मेडल, प्रमाण पत्र प्रदान गरिनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो