फाल्गुन २५, २०८२ सोमबार | ११:५७:५५
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

विश्व माउन्टेन तथा ट्रेल रनिङ च्याम्पियनसिपमा नेपाललाई रजत

काठमाडौं ।  विश्व माउन्टेन तथा ट्रेल रनिङ च्याम्पियनसिप २०२५ मा सुनमाया बुढाले नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन् ।

स्पेनको क्यानफ्राङ्कमा सम्पन्न ८२ किलोमिटर ट्रेल रनिङमा सुनमायाले रजत पदक प्राप्त गरेकी हुन् ।

उनले १० घन्टा २ मिनेट २३ सेकेन्डमा दौड पूरा गरिन् । अमेरिकाकी केटी स्काइड ९ घण्टा ५७ मिनेट ५९ सेकेन्डको समय निकाल्दै च्याम्पियन बनिन् । 

यसैगरी इटालीकी फाबियोला कोन्टीले १० घण्टा ३५ मिनेट ५१ सेकेन्डका साथ तेस्रो स्थान हासिल गरिन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||