मंसिर २७, २०८२ शनिबार | ००:५२:३९
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने

सुमन कुलुङ (बायाँबाट दोश्रो) ।

काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा हुने ट्रान्सलान्टाउ रेसमा सहभागिता जनाउने भएका छन् ।

नोभेम्बर १४ देखि १६ सम्म हुने प्रतियोगितामा उनले ८० किलोमिटर रेसमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि सुमन हङकङ पुगिसकेका छन् ।

केही समयअघि स्पेनमा भएको वर्ल्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा भाग लिएका सुमनले एसियाली धावकहरुमध्ये राम्रो प्रदर्शन गरेका थिए ।

नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले सुमन कुलुङले अन्तर्राष्ट्रिय ट्रेल रेसहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेको र हङकङमा पनि त्यसलाई निरन्तरताविश्वास व्यक्त गरे ।

सुमनले पहिलो पटक वर्ल्ड ट्रेल रनिङ एन्ड माउन्टेन च्याम्पियन खेल्दा राम्रो अनुभव भएको र धेरै कुरा सिक्ने अवसर पाएको र हङकङमा  उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

सुमनलाई अस्ट्रियाको सिग्रिड फाउन्डेसनले स्पोनसरसिप गरेको छ ।

सुमन हाल अस्ट्रियामा ट्रेल रनिङ अभ्यासका साथै काम पनि गर्दै आएका छन् । सुमनसँगै फाउन्डेसनकी संस्थापक डा.सिग्रिड स्वार्जेनबाकर र पेट्रा नोकर पनि हङकङ गएका छन् ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II