काठमाडौं । नेपालका रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका छन् ।
उनले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गरे । यससँगै रविन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् ।
कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रविन्द्रले सम्हालिएर खेलेका थिए । तर तेस्रो राउण्डमा उनी आक्रमक बनेका थिए । उनले कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोकदै रविन्द्रलाई विजेता घोषित गरे ।
भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL