फाल्गुन ५, २०८२ मंगलबार | ०१:५७:०७
थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा

तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि

प्रतियोगिताका शीर्ष तीन ।

काठमाडौं । तेन्जिङ राई र स्वस्तिका चौधरीले नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिबार सम्पन्न भएको प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने ।

पुरुषतर्फ च्याम्पियन तेन्जिङले समग्रमा १ हजार ८०५ अंक जोडे । बोल्डरमा १ हजार अंक बनाएका तेन्जिङले लिडमा ८०५ अंक मात्र जोडे पनि समग्रमा च्याम्पियन बने ।

यस्तै पेम्बा छेवाङ शेर्पा राई १ हजार ६९० अंक स्कोर गर्दै दोस्रो भए । पेम्बाले बोल्डरमा ६९० अंक मात्र जोडेका थिए । तर लिडमा १ हजार अंक बनाएछि  उनले समग्रमा दोस्रो हासिल गरे ।

रोनक उप्रेती बोल्डरमा ८०५ र लिडमा ६९० अंक स्कोर गर्दै समग्रमा १ हजार ४९५ अंकका साथ तेस्रो भए ।

पुरुषतर्फ कूल १३ खेलाडी सहभागी थिए । जसमा क्वालिफिकेसनबाट अन्तिसम चरणमा ८ खेलाडी छनोट भएका थिए ।

यसैगरी स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गरिन् । उनले लिड र बोल्डरमा समान १ हजारसहित समग्रमा २ हजार अंक बनाइन्  ।

यस्तै रुशा प्रधान दोस्रो र मनीषा बुढा मगर तेस्रो भए । रुशाले लिड र बोल्डरिङ दुवैमा समान ८०५ सहित समग्रमा १ हजार ६१० कंक जोडिन्  । यस्तै दुवैतर्फ ६९० अंक जोडेकी मनीषाले समग्रमा १  हजार ३८० अंक बनाइन् ।

महिलातर्फ शीर्ष तीनसँगै तेन्जिङ खान्डो तामाङ, पञ्चमाया तामाङ र सन्तोषी मगरले सहभागिता जनाएका थिए ।

दुवैतर्फका विजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपविजेतालाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई २० हजार रुपैयाँ प्रदान गरियो  ।

 क्लाइम्बिङ स्पोर्टको नेसनल च्याम्पियनसिप ६ वर्षपछि आयोजना भएको हो । यसअघि पछिल्लो पटक सन् २०१९ मा च्याम्पियनसिप भएको थियो । त्यसपछि कोरोना महामारी र अन्य कारणले गर्दा प्रतियोगिता हुन सकेको थिएन ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL