काठमाडौं । शुक्रबारबाट सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानको कँराची सिटी फुटबल क्लब र ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानको प्रतिनिधित्व गरिरहेको ट्रान्सपोर्टले पाकिस्तानी लिग च्याम्पियन कराँचीलाई दबाबमा राखेपनि गोल भने गर्न सकेन ।
दिनको दोस्रो खेलमा नेपाल एपिएफ क्लबले बंगलोदशको लिग च्याम्पियन नासरिन स्पोर्ट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ६ बजे हुनेछ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
