काठमाडौं । बूढानीलकण्ठ फाइट नाइट शनिबार हुने भएको छ। बूढानीलकण्ठ हात्तिगौंडा खेलकुद समितिको आयोजनामा फाइट नाइट बेलुका ५ बजे सुरु हुनेछ ।
गोल्फुटारको बास्केटबल कोर्टमा हुने फाइट नाइटको तयारी अन्तिममा पुगेको समितिका अध्यक्ष निलम अधिकारीले जानकारी दिइन् ।
प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल मुवा थाई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अधिकारीका अनुसार प्रतियोगितामा सात पुरुष र दुई महिला गरि ९ फाइट हुनेछ ।
मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्यान्डका असादा रक्मितबीच प्रतिस्पर्धा हुनेछ । अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
महिलतर्फका दुईवटै खेलमा नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुने अधिकारीले जनाकारी दिइन् । उनका अनुसार सबै खेलाडीलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने छ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
