चैत्र ७, २०८२ शनिबार | ०९:५७:५२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

रोलर स्केटः राजन र निर्जलालाई उपाधि

महिलतर्फ महिला पदक विजेतालगायत ।

काठमाडौं । तेश्रो राष्ट्रिय फ्रिस्टाइल रोलर स्केट प्रतियोगिताको उपाधि राजन मगराती र निर्जला श्रेष्ठ जितेका छन् ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा निर्जला च्याम्पियन बने ।

गल्फुटारमा भएको प्रतियोगिताको पुरुषमा सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए । यसैगरी महिलामा सन्ध्या मगरले दोस्रो निमिषा तामाङले तेस्रो स्थान हासिल गरे ।

दुवैतर्फका शीर्ष तीनले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुषमा ४० तथा महिलामा १० खेलाडी प्रतियोगिताको मुख्य प्रतिस्पर्धाका लागि छानिएका थिए ।

शनिबार सम्पन्न छनोट चरणमा पुरुषतर्फ २५० तथा महिलतार्फ १५० खेलाडी सहभागी थिए

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्लाइबिङ संघका अध्यक्ष रमेश पौडेल, आयोजक संघका अध्यक्ष अच्युत खनाललगायतले पुरस्कृत गरे ।

अध्यक्ष खनालले यसै प्रतियोगिताको प्रदर्शनलाई आधार मानी समान पाँच पुरुष÷महिला गरि १० खेलाडीलाई दक्षिण कोरियामा हुने एसियन रोलर डारबी प्रतियोगितामा सहभागी गराइने जानकारी गराए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो