काठमाडौं । हास्य कलाकार एवं सञ्चारकर्मी सन्दीप क्षेत्री रोयल इन्फिल्डको अनुहार (फेस अफ रोयल इन्फिल्ड) नियुक्त भएका छन् ।
साहसिक बाइकिङको लागि आरामदायी ब्राण्डको रुपमा स्थापित रोयल इन्फिल्डले मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने विश्वासका साथ क्षेत्रीसँग सहकार्य गरेको जनाएको छ ।
‘रोयल इन्फिल्डमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना सहितको सन्देश प्रवाहमा यो सहकार्य महत्वपूर्ण हुने विश्वास लिएका छौं,’ रोयल इन्फिल्डका लागि नेपालको आधिकारिक विक्रेता एवं उत्पादक अल्फा अटोमोटिभकी मार्केटिङ म्यानेजर प्रेक्षा लम्सालले एक विज्ञप्तिमार्फत जनाएकी छन् ।
भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach