काठमाडौं । माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सेप्टेम्बर ४ देखि ६ सम्म हुने प्रतियोगितामा रोज बडु, जुन बडु, सिमरन भुसाल, प्रिसा खाँड, जेहाना अर्याल र कस्वि भट्टराईले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी अफिसियलमा निलम बानियाँ बडु र सानी महर्जन तथा मुख्य प्रशिक्षकमा दिलिपराज बराल छन् ।
राष्ट्रिय खेलकुद परिषद्( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई सोमबार बिदाइ गरे ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
