फाल्गुन ६, २०८२ बुधबार | ११:१६:३२
प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल

'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै

काठमाडौं । अस्ट्रेलियामा यही नोभेम्बर २८ मा आयोजना हुने ‘कोसी १०० फर अल्ट्रा ट्रेल कसियोस्को बाई युटिएमबी’मा नेपाली खेलाडी दावा तामाङले सहभागिता जनाउने भएका छन् ।

बुधबार नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरए)ले पत्रकार सम्मेलनमार्फत कालिका गाउँपालिका १ रसुवा निवासी अल्ट्रा एवं ट्रेल रनर तामाङले अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने जानकारी गराएको हो ।

कालिका गाउँपालिका १ का वडा अध्यक्ष समेत रहेका तामाङ विगत एक वर्ष देखि अल्ट्रा एवं ट्रेल रनरमा संलग्न छन् । पूर्व कराते खेलाडी एवं प्रशिक्षक तामाङले एक वर्षयता ट्रेल रनका विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै आएका छन् । तामाङले गत अप्रिलमा भएको विश्व एक्सिट्रम फिसटेल १०० अल्ट्रामा रजत पदक जितेका थिए ।

अस्ट्रेलिया भ्रमणका लागि धावक तामाङलाई ‘एक्सटेप नेपाल’ले प्रायोजन तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) र एनएआरएले स्विकृति एवं सहजीकरण गरेको छ ।

बुधबार पत्रकार सम्मेलन कार्यक्रममार्फत नै तामाङलाई नेपाल कराते महासंघ (एनकेए) र एनएआरएले सफलताको शुभेच्छा एवं शुभकामनासहित बिदाई गरेको छ ।


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||