माघ १८, २०८२ आइतबार | ११:५८:०४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेसनल स्पोर्टस क्लाइम्बिङ च्याम्पियनसिप सुरु

काठमार्डौं । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन (एनसिएसए) को आयोजनामा शुक्रबारदेखि नेसनल स्पोर्टस क्लाइम्बिङ च्याम्पियनसिप सुरु भएको छ ।

वोङ्छु पिक एण्ड मुसा मसला मुख्य प्रायोजक रहेको  प्रतियोगिताको औैपचारिक उद्घघाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।  गरेका छन् ।

उद्घाटन समारोहमा संघका अध्यक्ष रमेश पौडेल वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेलगायतको उपस्थिति  थियो ।

शनिबार सम्पन्न हुने ६ जना महिला र १३ जना पुरुष गरी कूल १९ खेलाडीको सहभागिता छ । पहिलो दिन पुरुषको बोल्डरिङ र लिडको क्वालिफाइनर राउन्ड पूरा भएको छ ।  आठ जना  फाइनल चरणका लागि छनाेट भएका छन् ।

प्रतियोगिता पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन भैरहेको छ ।

राष्ट्रियस्तरको प्रतियोगिता क्लाइम्बिङ स्पोर्टस अन्तर्राष्ट्रिय महासंघको विधि अनुसार वोल्डरीङ र लिड क्लाइम्बिङ अनुशासनमा पहिलो पटक नेपालमा खेलाइएको संघका महासचिव सन्तोष मादेनले जानकारी दिएका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।