माघ १८, २०८२ आइतबार | २१:०३:१२
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

नेपालले माउन्टेन एन्ड ट्रेल रेसिङ च्याम्पियनसिपमा सहभागिता जनाउने

प्रतियोगितामा नेपालको सहभागिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपालल पहिलो पटक विश्व माउन्टेन एन्ड ट्रेल रेसिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

नेपाल एडभेन्चर रनिङ महासंघले बिहीबार पत्रकार सम्मेलनमार्फत सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा हुने प्रतियोतिमा नेपालको सहभागिता रहने जानकरी दियो ।

प्रतियोगितामा अपहिल माउन्टेन रन ६ किमि, क्लिसिक अप एन्ड डाउन माउन्टेन रन १४ किमि, छाेटाे ट्रेल ४५ किमि, लामो  ट्रेल ८२ किमि र यु २० अप एन्ड डाउन आठ किमि विधा समावेश गरिएको छ । 

यो प्रतियोगितालाई विश्व एथलेटिक्स, वर्ल्ड माउन्टेन रनिङ एसोसिएसन, इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन, इन्टरनेनिल एसोसिएसन अफ अल्ट्रारनर्स र रोयल स्पेनिस एथलेटिक्स फेडेरेसनको मान्यता प्राप्त छ ।

च्याम्पियनसिपमा सहभागिताका लागि नेपाल एडभेन्चर रनिङ महासंघले छनोट प्रतियोगिता गर्ने भएको छ । जसबाट १० खेलाडी छानिने छन् ।

नेपाली टोलीलाई अस्ट्रियस्थित डा.सिग्रिड फाउन्डेसनले प्रयोजन गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।