फाल्गुन २३, २०८२ शनिबार | २०:०७:०८
जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान

साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया

जिरी मेनियाबारे जानकारी गराउँदै आयोजकहरु । तस्बिरः खेलाडी

काठमाडौं । राइडिङ टुरिजम प्रवर्धन गर्दै आएको रोयल इन्फिल्डको सहकार्यमा काठमाडौं लिजेन्ड्सले यही चैतको मध्यमा जिरी मेनिया गर्ने भएको छ ।

जिरी भ्रमण वर्ष २०२५ को छेकोमा गरिन लागेको कार्यक्रममार्फत नेपाल, भारत, दक्षिण अफ्रिका, अमेरिका र फ्रन्स लगायतका देशबाट २ सयको हाराहारीमा राइडरहरु रोयल इन्फिल्डको बाइक चढेर जिरी पुग्नेछन् ।

कार्यक्रम यही चैत १५ देखि १७ गतेसम्म हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । ठूलो संख्यामा राइडरहरु पुग्ने कार्यक्रमका लागि रोयल इन्फिल्डको नेपाल प्रतिनिधि अल्फा अटोमोटिभ, जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटल व्यावसायी संघलगायतका स्थानीय संस्थाहरुले सहकार्य गर्नेछन् ।

आयोजक काठमाडौं लिजेन्ड्सका अध्यक्ष रमेश अवालेले जानकारी गराएअनुसार राइडरहरुले जिरी मेनिया दौरान जिरी क्षेत्रका पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन् । स्थानीय सांस्कृतिक कार्यक्रमका साथै जिरीमा सहभागी राइडरहरुको मनोञ्जनका लागि लाइभ ब्यान्ड र डिजेलगायतको पनि व्यवस्था गरिएको बताइएको छ ।

जिरी मेनिया दौरान सहरमा विभिन्न खेल तथा सांस्कृतिक कृयाकलापहरु पनि आयोजना गरिनेछ । जहाँ प्रवेश निशुल्क हुने आयोजकले बताएको छ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||