काठमाडौं । नेपाल सरकारले म्याट्रिक्स फाइट(एमएफएन) च्याम्पियन फाइटर रविन्द्र ढाँटलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रोत्साहस्वरूप ५ लाख रुपैयाँले सम्मान गर्न लागिएको प्रधानमन्त्री केपी ओली शर्माले सामाजिक सञ्जालामार्फत जानकारी दिए ।
रविन्द्रले भारतको नोयडामा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा घरेलु खेलाडी चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका थिए । बझाङका रविन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर हुन् ।
यस्तै, उनका प्रशिक्षक दिविजपिया लामालाई पनि २ लाखसहित सम्मान गरिने ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
