चैत्र १४, २०८२ शनिबार | ०२:०३:२६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

रोयल इन्फिल्ड महाराइड सम्पन्न

रोयल इन्फिल्ड महाराइडका सहभागीहरु । तस्बिर सौजन्यः आयोजक

काठमाडौं । अनुशासित राइडिङमार्फत सडक सुरक्षा तथा राइडिङ टुरिजमको प्रवर्धन गर्ने उद्देश्यसहित आयोजित रोयल इन्फिल्ड महाराइड सम्पन्न भएको छ ।  

 राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राइड, भातृत्व विकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको आयोजकले जनाएको छ ।

जनकपुरबाट सुरु भएको राइड बर्दिबासमा छोटो विश्राम गर्ने क्रममा थप १० राइडरलाई समेट्दै सिन्धुली तिर लागेको थियो । महाराइडमा कुल ६१ राइडरको सहभागिता थियो ।

महाराइडको मधेष प्रदेशका यातायात मन्त्रालयका सचिव रञ्जित यादवले गरेका थिए भने झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेको आयोजक अल्फा अटोमोटिभका ब्राण्ड तथा बजार प्रवन्धक विश्रान्त कोइरालाले जनाएका छन् ।

रोड क्याप्टेन विमल श्रेष्ठको नेतृत्वमा राइडरहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिक्रमा पश्चात यात्रालाई अगाडि बढाएका थिए । राइडले मधेष प्रदेशका ऐतिहासिक तथा सांस्कृतिक पर्यटन गन्तव्यको प्रवर्धन गर्ने विश्वास लिइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो