असार ३१, २०८२ मंगलबार | १५:१९:३५
एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित

पहिलो दिन लुभुलाई ६ स्वर्ण

ललितपुर। दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिताको पहिलो दिन शनिबार लुभु डोजोले ६ स्वर्ण पदक जितेको छ ।

पहिलो दिन ११ स्वर्णको छिनोफानो हुँदा लुभुसहित धनबहादुर प्रतिष्ठानले तीन तथा बाल अंकुर र नरहरिपुर डोजोले समान एक स्वर्ण पदक जितेको आयोजक प्रयागपोखरी डोजोका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।

मंगलबजारमा भएको प्रतियोगिताको पुरुष एकल कातामा सागर मोक्तान, पुरुष २० केजीमा सुरोज तामाङ, पुरुष ३० केजीमा मिराल लिम्बू, पुरुष ३५ केजीमा रोशन चौधरी, महिला ३० केजीमा सन्जु तामाङ र महिला ३५ केजीमा सरगम सुनुवारले लुभुलाई स्वर्ण पदक दिलाए ।

 धनबहादुर प्रतिष्ठानका एलिना थिङले महिला एकल काता, रिया भुलले महिला २० केजी र स्नेहा तामाङले महिला २५ केजीमा पहिलो स्थान हात पारे । बाल अंकुरका सन्देश जिम्बाले पुरुष २५ केजी तथा महिला ५५ केजीमा नरहरिपुरकी दिया पुन मगरले स्वर्ण चुमे ।

प्रतियोगिताको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरे ।

प्रतियोगितामा करिब ४ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । बाँकी ९ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ 
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH