वैशाख ७, २०८२ आइतबार | १९:४५:१५
लुम्बिनी कपः निरुका लागि विशेष, लक्ष्य उपाधि बेङ्लुरुको पाँचौं जित, विराट र देवदत्तको अर्धशतक पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै लुम्बिनी कपः निरुका लागि विशेष, लक्ष्य उपाधि बेङ्लुरुको पाँचौं जित, विराट र देवदत्तको अर्धशतक पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै

पिस प्वाइन्ट विजयी

सांकेतिक तस्विर

काठमाडौं । आयोजक पिस प्वाइन्ट ‘ए’ ले छैटौं पिस प्वाइन्ट कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित निकालेको छ । सानो गौचरणमा पिस प्वाइन्टले छहारीलाई २-० ले पराजित गर्यो । पिस प्वायन्टका लागि राहुल लामा र बुढाथोकीले गोल गरे ।

एनसिसीएसले सिद्धार्थ बनस्थलीबाट वाक ओभर पाउँदा अन्य खेलमा गेटवे एकेडेमी र एकलब्य विजयी भए ।

गेटवेले एकतर्फी खेलमा ज्ञान निकेतनलाई ११-० को फराकिलो अन्तरले पराजित गर्यो । विजेता टोलीका लागि राजन अचार्यले ह्याट्रिक पूरा गर्दा शिशीर श्रेष्ठ, स्वरुप प्रसाईं र प्रदीप खत्रीले समान दुई तथा सन्दिप सिवाकोटी र लक्ष्मण उप्रतीले समान एक गोल गरे ।

एकलब्यले ओडिसी इन्टरनेसनल एकेडेमीमाथि ७-० आरमदायी जित निकाल्यो । एकलब्यका लागि निरज कोइरालाले ह्याट्रिक गरे भने रोमन बस्नेत, रोशन खड्का, आयुश गौतम र अनिल शाहीले समान एक गोल थपे । आइतबार ३ खेल हुनेछ ।


भिडियो
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC