चैत्र १४, २०८१ बिहीबार | १४:५९:२५
एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने

एपिएफको विजयी सुरुआत

फाइल तस्विर

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले आरबिबी आठौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबारको अन्तिम खेलमा एपिएफले जावालखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-०को साझो सेटमा पराजित गर्यो ।

एएिफले खेल २५-१८, २५-१७, २५-१४ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै समूह ‘बी’ मा तीन अंक जोडेको एपिएफले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । एपिएफको जितसँगै सुदूरश्चिम प्रदेश पनि क्वार्टरफाइनल पुग्यो ।

दुवै खेमला पराजित जावलाखेल भने प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार हुने एपिएफ र सुदूरपश्चिमबीचको खेलले समूह विजेता टुंगो लगाउने छ ।

पहिलो खेलमा जावलाखेल सुदूरपश्चिमसँग २१- २५, १३-२५, १७-२५ ले पराजित भएको थियो ।

सोमबार नै पुरुषतर्फत गण्डकी प्रदेशले मणिमुकुन्दलाई २५-१८,२५-१४ २७-२९,२५-१९, विभागीय टोली नेपाल पुलिस क्लबले बूढानीलकण्ठ भलिबल क्लबलाई २५-१९, २५-१४, २५-२२  तथा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले खेल २५-१५, २५-१२, २५-२० ले पराजित गरे ।

यसैगरी महिलातर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई २५-१७, १७-२५, २५-१५,२५-२३ ले हराउँदै सुखद सुरुआत गर्यो ।  एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई २४-२६, २५-१७, २५-१९, २५-२२ ले स्तब्ध बनाउँदै लगातार दोस्रो जित निकाल्यो ।  

 

 

 


भिडियो
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT