काठमाडौं। इङ्लिस प्रियिमर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले घरेलु टोली टोटनहमविरुद्ध २-० को सहज जित निकालेको छ ।
टोटहनम हट्स्पर रंगशालामा मंगलबार सिटीलाई जित दिलाउन दुवै गोल एर्लिङ हाल्यान्डले गरे ।
जितसँगै ३७ खेलमा ८८ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट ६३ अंकका साथ पाँचौं स्थानमा छ ।
खेलको ५८औं मिनेटमा हाल्यान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले केभिन डी ब्रुएनाको क्रसलाई पोस्टको दिशा दिए ।
इन्जुरी समयमा पेनाल्टीमार्फ ब्यक्तिगद दोस्रो गोल गर्दै हाल्यान्डले सिटीलाई २-० को जित दिलाए ।
सिटी दोस्रो स्थानको आर्सनल भन्दा दुई अंकले अगाडि छ । लिग विजेताको टुंगो अन्तिम खेलबाटै लाग्ने भएको छ । आइतबार हुने अन्तिम चरणको खेलमा सिटीले वेस्टहम युनाइटेड तथा आर्सनलले एभर्टनको सामना गर्नेछन् ।
भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु