चैत्र १२, २०८२ बिहीबार | १६:१३:४३
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

रियालको फराकिलो जित

काठमाडौं । च्याम्पियन बनिसकेको रियाल मड्रिडले स्पेनिस ला लिगामा मंगलबार एलाभेसविरुद्ध ५-०को फराकिलो जित निकालेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियालाई जित दिलाउन भिनिसियस जुनियरले दुई तथा जुड बेलिङघम, फेडेरिको भाल्भर्डे र अर्दा गुलेरले समान एक गोल गरे ।

जितसँगै रियालले ३६ खेलमा ९३ अंक जोडेको छ । पराजित एलाभेस समान खेलबाट ४२ अंकका साथ ११ औं स्थानमा छ ।

खेलको १०औं मिनेटमा बेलिङघमको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले टोनी क्रुसको पासलाई सदुपयोग गरे ।

इड्वार्डाे कामाभिंगाको पासलाई पोस्टको दिशा दिँदै २७औं मिनेटमा जुनियरले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा भाल्भर्डेले गोल गर्दा रियाल ३-० ले अगाडि बढाए । उनले बेलिङघमको पासलाई सदुपयोग गरे ।

जुनियरले ७०औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । यस पटक पनि बेलिङघमले नै अवसर सिर्जना गरेका थिए ।

गुलेरले ८१औं मिनेटमा गोल गर्दै रियाललाई ५-० को फराकिलो जित दिलाए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो