माघ २९, २०८१ मंगलबार | ०५:५७:३६
न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न

स्पोर्टस एकेडेमी साँगाको अध्यक्षमा आचार्यकै निरन्तरता

काठमाडौं  । सहिद स्मारक ‘सी’  डिभिजन क्लब स्पोर्टस एकेडेमी  साँगाको अध्यक्षमा पुन मनोरथ आचार्यले नै निरन्तरता पाएका छन् ।

शनिबार सम्पन्न क्लबको दोस्रो साधारणसभाबाट अध्यक्षमा आचार्य दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्याक्षमा रुपेश अधिकारी निर्वाचित भएका छन् । अधिकारी अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रित सदस्य समेत हुन् ।

यसैगरी उपाध्यक्षमा सुरेश मगर र विशाल थापा, महासचिवमा राजाराम दुवाल, कोषाध्यक्षमा उत्तम मगर तथा सचिवमा उद्धव कार्की निर्वाचित भएका छन् ।

क्लबले आगामी तीन वर्षको लागि कार्यसमिति चयन गरेको हो । 


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु