असार २६, २०८२ बिहीबार | २२:३१:३५
आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

सिजनको अन्त्यसँगै पिएसजी छाड्ने मनसायमा एम्बाप्पे

काठमाडौं । फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी छाड्ने बताएका छन् ।

२५ वर्षीय यो सिजनसँगै स्पेनिस महारथी रियाल मड्रिडसँग जोडिन चाहन्छन् । दुई वर्ष यता एम्बाप्पे रियालसँग जोडिन चाहेको र पिएसजीमा खुसी नभएको बताइएको छ ।

जसका कारण प्रि सिजन टुरमा क्लबका सूचीमै थिएनन् । तर, सम्झौता बाँकी नै रहँदा पिएसजीले फुकुवा गरेको थियो । त्यसैले पनि यो सिजन एम्बाप्पे पिएसजीमै रहे ।

गतसिजन मात्रै विश्व विजेता लियोनल मेसी र ब्राजेलियन स्टार नेयमारले क्लब छाडेका थिए । यसवर्ष एम्बाप्पेले क्लब छाड्ने भएसँगै पिएसजीले नयाँ खेलाडीलाई खेलाउने योजना बनाएको छ ।

एम्बाप्पे सन् २०१८ को विश्वकप जितेपछि कीर्तिमानी मुल्यमा पिएसजी पुगेका थिए । हाल पिएसजी फ्रेन्च लिगमा ११ अंकको अग्रतासहित शीर्षस्थानमा छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियाल सोसिडाडविरुद्ध २–० को अग्रता बनाएको छ । 
 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM