चैत्र १४, २०८२ शनिबार | ०५:०६:००
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो लिभरपुल

काठमाडौं । अग्रता जोगाउन नसक्दा लिभरपुल इङ्लिस प्रिमियर लिगमा सोमबार घरेलु टोली एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ।

भल्ला पार्कमा लिभरपुलका लागि कोडी गाक्पो र जेरेल कुआन्साले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । एस्टन भिल्लाका लागि जोन डुरानले दुई र युरी टेलिम्यान्सले एक गोल गरे ।

बराबरीसँगै ३७ खेलमा ७९ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ। एस्टन भिल्ला खेलबाट ६८ अंकका साथ चौथो स्थानमा छ ।

खेलको दोस्रो मिनेटमै एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजबाट आत्मघातीहुन पुग्दा लिभरपुलले अग्रता लियो ।

टेलिम्यान्सले१२औं मिनेटमा  गर्दै एस्टन भिल्लालाई बराबरीमा ल्याए । ९ मिनेटपछि गाक्पोले गोल गर्दा लिभरपुलले पहिलो हाफमा २-१ को अग्रता लियो ।

कुआन्साले ४८औं मिनेटमालिभरपुलको अग्रता ३-१ को बनाए । तर खेलको अन्त्य तिर दुई गोल ब्यहोर्न पुग्दा लिभरपुल अंक बाँड्न बाध्य बन्यो ।

डुरानले ८५ औं मिनेटमा  गोल गर्दै खेललाई ३-२ को स्थितीमा ल्याए । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा डुरानले ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलबाट अंक खोसे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो