जेष्ठ १०, २०८२ शुक्रबार | १६:१२:५०
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबार हुने टुसालविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित, पहिलो हाफमै फागुरामको पाँच गोल थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोली घोषणा, नयाँ अनुहार अटाएनन् पुलिस सोझो सेटमा विजयी स्किब्स कप थ्री बाइ थ्री बास्केटबलमा ७५ टोली न्यु डायमन्डको सानदार जित राफिन्हाले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण लगातार चौथो अभ्यास खेलमा नेपाल विजयी क्लब विश्वकपपछि रियाल मड्रिड छाड्दै लुका मोड्रिच लखनउसँग गुजरात पराजित शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबार हुने टुसालविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित, पहिलो हाफमै फागुरामको पाँच गोल थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोली घोषणा, नयाँ अनुहार अटाएनन् पुलिस सोझो सेटमा विजयी स्किब्स कप थ्री बाइ थ्री बास्केटबलमा ७५ टोली न्यु डायमन्डको सानदार जित राफिन्हाले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण लगातार चौथो अभ्यास खेलमा नेपाल विजयी क्लब विश्वकपपछि रियाल मड्रिड छाड्दै लुका मोड्रिच लखनउसँग गुजरात पराजित

कमिन्सकाे दाेस्राे ह्याट्रिक विकेट, अफगानिस्तानले दियो १४९ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ८ मा अस्ट्रेलियालाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेष्ट इन्डिजको किङ्सटावनमा टस हारेर ब्याटिङको  निम्ताे पाएकाे अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनायो ।

अफगानिस्तानको इनिङ्समा ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले १५.५ ओभरमा ११८ रनको साझेदारी गरेका थिए । तर त्यसपछि क्रिजमा आएका खेलाडीले ठूला सट खेल्ने प्रयास गर्दा ठूलो स्कोर बन्न सकेन ।

गुर्बाजले ४९ बलमा समान चार चौका र छक्कासहित ६० रन बनाए । जाद्रनले ४८ बलमा ६ चौकासहित ५१ र करिम जन्नतले १३ रनको योगदान गरे ।

अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्सले लगातार दोस्रो खेलमा ह्याट्रिक विकेट लिए । कमिन्सले  १७.६ ओभरमा रसिद खान र १९.१ ओभरमा करिम जन्नतलाई डेविड वार्नर तथा १९.२ ओभरमा गुल्बदिन नइबलाई ग्लेन म्यक्सवेलबाट क्याच गराए । यस्तै एडम जाम्पाले दुई र मार्कस स्टोइनिसले एक विकोट लिए ।

सुपर ८ मा अस्ट्रेलिया लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको थियो । समूहमा भारतको दुई खेलबाट चार अंक छ । अफगानिस्तान र बंगलादेश अंकविहिन छन् । 
 


भिडियो
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video