काठमाडौं । रोबर्टाे मान्सिनीले साउदी अरेबियाको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन् । बिहिबार इटालियन प्रशिक्षकले आपसी समझदारीमै क्लब छाडेको जनाइएको छ ।
५९ वर्षीय प्रशिक्षक सन् २०२३ मा साउदी पुरुष फुटबलको मुख्य प्रशिक्षक भएका थिए । तर, उनी १४ महिनामै बाहिरिएका छन् ।
साउदीले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट खेलिरहेको छ । टोली समूह ‘सी’ मा तेस्रो स्थानमा छ । पछिल्लो नतिजा आशा लाग्दो नभएपछि मान्सिनी पछि हटेका हुन् ।
समूहमा जापान भन्दा साउदी पाँच अंकले पछि छ । साउदी, अस्ट्रेलिया र बहराइनको समान पाँच अंक छ ।
यसअघि घरमै जापानसँग २–० ले हार्दा अघिल्लो साता बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।
समूहबाट दुई टिम सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन् । हरेक समूहका तेस्रो र चौथो टोलीले अर्काे चरण चरण पार गर्नुपर्ने हुन्छ ।
भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship