कार्तिक ९, २०८१ शुक्रबार | ११:५४:०९
आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा

सिन्धुपाल्चोक । चौथो मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

दरबार डाँडा खेल मैदानमा बिहीबार राई एफसी, चौतारा स्पोर्टिङ क्लब, सुनकोशी ‘बी’ र धार्पा एफसीले अन्तिम चारमा स्थान सुरक्षित गरे ।

पहिलो क्वार्टरफाइनलमा सुकुटे युवा चारण समाजलाई १-० ले पराजित गर्यो । यसैगरी दोस्रो क्वार्टरफाइनलमा सुनकोशी ‘बी’ ले वारिर्यस एफसीलाई पेनाल्टी सुटआउटमा २-१ ने निरास बनायो ।

निर्धरित ४० मिनेटको खेलमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनान्टी सुआउबाट लिएको हो।

तेस्रो क्वार्र्र्टरफाइनलमा चौतारा स्पोर्टिङ क्लबले पोखरे युवा समाजलाई ५-० ले हराउँदा चौथो तथा अन्तिम क्वार्टरफाइनलमा धार्पाले साबिक विजेता रोयल फ्यामिलीविरुद्ध २-० को जित निकाल्यो ।

मेलचौर युवा जागरण समाजको आयोजनमा जारी प्रतियोगिताको सेमिफाइनल खेल शुक्रबार हुनेछ।

सेमिफाइनलमा राई एफसी र सुनकोशी ‘बी’ तथा चौतार स्पोर्टिङ र धार्पा प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship