काठमाडौं । युरोपियन युरोपा लिगमा स्कटल्यान्डको रेन्जर्सले १७ वर्षपछि ठूलो जित निकालेको छ । बिहीबार भएको खेलमा टोलीले बेज्जियमको एफसीएसबीलाई ४-० ले हरायो ।
इब्रोक्स मैदानमा टोलीलाई जित दिलाउन भाक्लाभ कार्नीले दुई गोलसहित एक असिष्ट गरेका थिए । बाँकी दुई गोल टम लाव्रेन्स र इगामानेको नाममा रह्यो ।
फिलिप क्लेमन्टको प्रशिक्षणमा रहेको रेन्जर्सले सन् २००७ पछि जित निकालेको हो ।
यो जितपछि टोली ३ खेलबाट ६ अंक जोड्दै ११औं स्थानमा छ । एफससीएसबी भने १३औं स्थानमा रह्यो ।
बिहीबार नै भएको खेलमा म्यानचेष्टर युनाइटेडले फेनेरबाचसँग १-१ को बराबरी खेल्दा टोटनहमले एजे अल्कमारलाई १-० ले हरायो ।
भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship