पोखरा । आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४औं संस्करण माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ।
सहारा क्लब पोखराको आयोजनामा हुने मोफसलको चर्चित फुटबल प्रतियोगिता उक्त मितिमा आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विकृत दिएको हो ।
प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । विभागीय टोली त्रिभुवन आर्मी क्लब थ्रि स्टार क्लबलाई पराजित गर्दै गत संस्करणको च्याम्पियन बनेको थियो ।
भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship