कार्तिक ९, २०८१ शुक्रबार | १६:१९:५८
राखेपका पूर्व सदस्यसचिव राणाको निधन मनोजको स्मृतिमा भलिबल प्रतियोगिता हुने जोन्टी रोड्स पोखराको सल्लाहकार वार्नरमाथि लागेको प्रतिबन्ध हट्यो जनकपुर भित्रिए अमेरिकाका जोशुवा ट्रम्प आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि राखेपका पूर्व सदस्यसचिव राणाको निधन मनोजको स्मृतिमा भलिबल प्रतियोगिता हुने जोन्टी रोड्स पोखराको सल्लाहकार वार्नरमाथि लागेको प्रतिबन्ध हट्यो जनकपुर भित्रिए अमेरिकाका जोशुवा ट्रम्प आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि

वार्नरमाथि लागेको प्रतिबन्ध हट्यो

काठमाडौं ।  डेभिड वार्नरमाथि आजीवन कप्तानी गर्न लगाएको प्रतिबन्ध क्रिकेट अस्ट्रेलियाले साढे ६ वर्षपछि हटाएको छ ।

सन् २०१८ मा केपटाउनमा भएको स्यान्ड पेपर घटनापछि क्रिकेट अस्ट्रेलियाले उनीमाथि प्रतिबन्ध लगाएको थियो । त्यतीबेला उन टाेलीकाे उपकप्तान थिए । 

वार्नरले प्रतिबन्धपछि आइपिएलमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सको नेतृत्व गरेका थिए । उनले गत जुनमा ट्वान्टी-२० विश्वकपपछि सबै शैलीको क्रिकेटबाट संन्यास लिएका थिए ।


भिडियो
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship