फाल्गुन १७, २०८२ आइतबार | २१:१४:२२
पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित

मनोजको स्मृतिमा भलिबल प्रतियोगिता हुने

सांकेतिक तस्बिर

काठमाडौं । धादिङ जिल्ला भलिबल टिमका स्व. कप्तान मनोजकुमार श्रेष्ठको स्मृतिमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक धादिङ जिल्ला भलिबल संघले प्रतियोगिता मंसिर ६ देखि ८ गतेसम्म हुने जानकारी दियो ।

आयोजकले प्रतियोगितामा सहभागिताका लागि धादिङका सबै स्थानीय तहलाई पत्राचार गरेको छ । प्रतियोगितामा सहभागिताका लागि मंसिर २ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । 

टिम दर्ताका लागि पुरुषतर्फ ७ हजार ५०० र महिलातर्फ ४ हजार तोकिएको आयोजकले जानकारी दियो । 

प्रतियोगितामा पुरुषतर्फ विजेताले १ लाख १ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । 
यसैगरी सेमिफाइनलबाट बाहिरिने टोलीलाई समान २० हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिनेछ ।

यस्तै महिलातर्फको विजेताले ५५ हजार ५५५ तथा उपविजेताले ३० हजार ३३० रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । 
यसैगरी सेमिफाइनलबाट बाहिरिने टोलीलाई समान १५ हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर र प्रशिक्षकलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

भलिबलका उदियमान खेलाडी मनोजले गत वर्ष आत्महत्या गरेका थिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||